३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मेलम्चीको पाईप सफा गर्दा बालाजुमा २ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । मेलम्चीको पाईप सफा गर्ने क्रममा बलाजुमा २ जना मजदुरको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेको छन । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 


बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा उनीहरु घाईते भएका थिए । 


ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा सो दुर्घट्ना हुन गएको प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex