२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

दुई महिनादेखि बालिका बलात्कारको गर्दै आएका लोले पक्राउ


प्रकाशित: शनिबार, १२ जेठ २०७५, १९ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–६ स्याउले थुम्का बस्ने १४ वर्षीया बालिकालाई दुई महिनादेखि बालिका बलात्कारको गर्दै आएकालाई प्रहरीले पक्राउ गरेको छ ।

 
विगत २ महिनादेखि पटक–पटक जवरजस्ती करणी गर्दै आएको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र लोलेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।


यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika