३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा युवतीमाथि काँटी घोपी आतंक मच्चाउने कार्की छुटे लगत्तै पक्राउ


प्रकाशित: विहिवार, ९ असार २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । महिलामाथि काँटी आक्रमण गरेर आतंक मञ्चाउने सन्तोष कार्कीलाई जिल्ला आदालत काठमाडौंले छोडे लगत्तै पक्राउ परको छन । 


अदालतले उनलाई ३ लाख धरोटीमा छोड्न आदेश दिएपछि महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । 


प्रहरीले कार्कीमाथि अभद्र व्यवहारको आरोपमा मुद्दा चलाएको छ । 


यस अघि उनले काठमाडौंको डल्लु, पकनाजोल लगायतको क्षेत्रमा महिलामाथि रातीको समयमा काँटी आक्रमण गरी यातना दिने गरेको थियो । 


प्ररहीले उनलाई १२ असारमा महाराजगंजबाट पक्राउ गरी कार्वाही चलाएको थियो । त्यसबेला काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex