काठमाडौं । सरकारले विहिवार सार्वजनिक गरेको मौद्रिक नीतिले कर्जा प्रवाहमा प्यान अनिवार्य गरेको छ ।
कुनै व्यक्तिले बैंक तथा अन्य वित्तिय संस्थाबाट ५० लाख भन्दा बढि कर्जा लिनु परे प्यान अनिवार्य बुझाउनु पर्ने नीति ल्याएको छ ।
यसअघि छुट्टा छुट्टै र एकमुस्ट गरी एक करोड र त्योभन्दा बढी कर्जा प्रभाव गर्दा मात्र प्यान अनिवार्य थियो तर यो दरलाई मौद्रिक नीतिले घटाई दिएको छ ।
मौद्रिक नीतिले यसलाई घटाएर ५० लाख बनाएको हो ।
Categorized in बैंक