३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तिनाउ नदीमा जलसतह बढेपछि बाढीको खतरा


प्रकाशित: मंगलवार, ७ साउन २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । रुपेन्देहीको वुटवलस्थित तिनाउ नदीमा पानीको जलसतह बढेपछि बाढीको खतरा बढेको छ । 


सोमबारदेखि परेको अविरल वर्षाका पानीको सतह बढेको नेपाल बाढी मापन सूचना केन्द्रले जनाएको छ । 


सुचना केन्द्रका अनुसार पानीको सतह बढेकोले बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गरेको छ । 


मौसमविद्का अनुसार मंगलबार र बुधबार हुने बार्षाको कारण कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव बढ्ने भएकोले शाखा नदीमा बहाव खतरा देखिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex