५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सुन बोकेको आरोपमा २ नेपाली युवा ल्हासा जेलमा 


प्रकाशित:  शनिबार, १२ जेठ २०७५, १२ः३६ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । ट्रकमा केही मात्रामा सुन बोकी नेपालमा तर्फ आउँदै गरेका २ युवालाई तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासाम जेलमा राखेको छ ।


ल्हासा जेलमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

 
एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex