काठमाडौं । कैलालीको धनगढीस्थित शहिद गेटमा बम विस्फोटन भएकोक छ ।
प्रहरीका अनुसार थानीय निलम होटल अगाडि विस्फोट ५ जना गम्भीर घाईते भएका छन ।
घाईतेको पहिचान नखुलेको र हाल उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस अघि प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको तर बम विस्फोटन भएको प्रहरीले पुष्टि गरेको छ । घट्नास्थलमा अहिले व्यापक प्रहरी परिचालन गरेको जनाएको छ ।
Categorized in समाज