२ भाद्र २०८३, मंगलबार
Header

बनेपामा पहिरोले घर पुरिँदा नातिनी र बज्यैको मृत्यु


प्रकाशित: शुक्रवार, २७ असार २०७६, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । अबिरल बर्षाको कारण काभ्रेको बनेपामा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । 


नगरपालिका–३ मा स्थित रामप्रसाद दंगालको घर परिँदा दंगालकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।


पहिरोमा परेर रामप्रसादकी बुहारी सुशीला र अर्की नातिनी अनुस्का घाईते भएका छन । उनीहरुलाई उद्दार गरी शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्ररहीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex