४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

बर्षासँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती


प्रकाशित: शुक्रवार, २७ असार २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । असारको अन्त्यसँगै सुरु भएको अविरल बर्षाको कारण उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौति बनेको छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखााका अनुसार उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न हुन थालेको छ । 


चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको महाशाखाले जनाएको छ । उ

 

पत्यकामा दिनानुदिन जनसङ्ख्या र बस्ती बढेको छ, सडक विस्तार र सडक पूर्वाधार निर्माण हुनसकेको छैन, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ट्राफिक व्यवस्थापन जटिल हुँदै महाशाखाको निष्कर्ष रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika