३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पाटन उच्च अदालतबाट फारार अभियुक्त मुलपानीबाट पक्राउ


प्रकाशित: विहिवार, २६ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । बैंकिक कसुरका फरार अभियुक्त मुलपानीबाट पक्राउ परेको छ । 


बुधवार उच्च अदालत, पाटनबाट बुधबार फरार रामबोल खड्कालाई प्रहरीले पक्राउ गरेको हारे । बैंकिङ कसुर सम्बन्धी मुद्दाका अभियुक्त खड्का अदालतमा म्याद थप गर्नका लागि लगिएका वेला शौचालयबाट भागेका थिए । 


उनलाई महानगरिय प्रहरी परिसर टेकु ल्याउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाखौं रुपैयाँ ऋण भएपछि पीडितको घेराबन्दीमा पर्ने भएकाले भागेको खड्काले बयान दिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex