१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्रीलाई हिलोमै रेड कार्पेट बिछयाईयो !


प्रकाशित: बुधवार, २५ असार २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दिउँसो त्रिभुवन विश्वविद्यालयको ६० औं बार्षिक उत्सवमा सहभागी भएका थिए ।


विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमस्थल सम्म प्रधानमन्त्री ओलीले हिलो पार गर्नु पर्ने थियो । यसको लागि हिलोमै प्रधानमन्त्रीलाई रेड कार्पेट विछयाईएको थियो । 


त्रिवीको भद्रगोल व्यवस्थापका विच प्रम ओलीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे । 


कुलपति एवं प्रधानमन्त्री ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा त्रिवीको सुधार, त्रिविको बेथीत लगायतका विषयमा चर्चा समेत गरिएको थियो । 


कार्यक्रमको अन्त्यमा प्रम ओलीले हयाप्पी बर्थडे टु यु त्रिवि भने । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex