८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

हलिउड निर्माता वाईनस्टीनले न्यूयोर्क प्रहरी समक्ष आत्मसमर्पण गर्दै


प्रकाशित: शुक्रबार, ११ जेठ २०७५, १०ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । हलिउडका चर्चित निर्माता वाईनस्टीनले आज अमरीकी प्रहरी समक्ष आत्मसर्पण गर्ने भएको छ ।

 
विभिन्न सञ्चारमाध्यमा आएको खबर अनुसार वाईनस्टीनले हलिउड अभिनेत्रीहरुप्रति गरेको यौन शोषणको मुद्दामा न्यूयोर्क प्रहरीले उनलाई पक्राउ गर्ने भएको हो ।


वाईनस्टीनविरुद्ध धेरै महिलाहरुले यौन शोषण तथा बलात्कारको आरोप लगाएको छ तर वाईनस्टीनले भने बिना सहमति कसैसँग पनि आफुले यौन सम्बन्ध नराखेको बताएको छ । 


वाइनस्टीन माथि हलिउड अभिनेत्रीहरुले सोसल मिडियामा यौन शोषणबारे बोलेपछि विश्वभरनै #Me Too अभियान सुरु भएको थियो । यस अभियान मा मनोरञ्जन क्षेत्रसँग जोडिएको हस्तीहरुले गर्ने यौन शोषणको पर्दाफास भएको थियो । 

बीवीसी

asteriskhubs
Home Page Bottom Second


maharjan complex