४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

ह्दयघात भई अस्पताल भर्ना भएकी उपप्रमुख खड्गीको अवस्था सामान्य


प्रकाशित: शुक्रवार, २० असार २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ह्दयघात भई नर्भिक अस्पताल भनाई भएकी काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठको अवस्था अहिले सामन्य रहेको बताइएको छ । 


उपप्रमुख खड्गीका श्रीमान प्रकाश खड्गीका अनुसार उनको अवस्था सामन्य रहेको सम्भव भएसम्म आज (शुक्रवार) डिस्चार्ज हुनेछ । 


विहिवार बेलुकी राष्ट्रिय सभा गृहमा आगामी आर्थिक बर्षका बजेटको विषयमा छलफल क्रममा शारीरिक रुपमा असजिलो भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । 


अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपछि उपचार भईरहेको अस्पताल स्रोतले बताएको छ । 


उप्रमुख खड्गीको स्वास्थ्य अवस्था बुभ्mन बिहीबार बेलुकी नै महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अस्पताल पुगेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika