२ भाद्र २०८३, मंगलबार
Header

साझा विवेकशिल पार्टीले उपत्यकामा भ्रष्टाचारविरोधी कोणसभा गर्दै


प्रकाशित: बुधवार, १७ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । साझा विवेकशिल पार्टीले काठमाडौं उपत्यकामा एक महिनासम्म भ्रष्टाचारी विरोधी कोणसभाहरु गर्ने भएको छ । 


असार २० गतेदेखि आगामी श्रावण २२ गते सम्म उपत्यकाका विभिन्न सार्वजनिक स्थलाहरुमा कोणसभा गर्ने पार्टीले जनाएको छ । 


काठमाडौंको बसन्तपुर, चावहिल, गंगोबु, रत्नपार्क, कालीमाटी गौशला लगायत २२ स्थानमा कोणसभाहरु गर्ने भएको हो । 


मुलुकमा देखिएको व्याप्त भ्रष्टाचारको भण्डाफोर गर्ने, शान्ति सुरक्षा कायम गर्न दवाव दिने लगायत कार्यक्रमहरु रहेको छ । 
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex