३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको चाँगुनाराणमा भाडाँको किलर लगाएर ‘आमा’को हत्या !


प्रकाशित: सोमबार, १६ असार २०७६, ११ः००बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको चाँगुनारायणकी सावित्री भट्टराईको भारतीय किलरको प्रयोग गरेर आफ्नै छोरीले हत्या गर्न लगाएकी रहस्य खुलेको छ । 


छोरी ईश्वरी भट्टराईले १२ लाख रुपियाँ दिएर दुई भारतीय किलर अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई आमाको हत्या गर्न लागएको प्रहरी अनुसन्धानमा खुलेको छ । 


प्रहरीले ईश्वरीसँगै हत्यामा ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएका छन । किलरहरुले सावित्रीको हत्या चक्कु प्रहरी गरी हत्या गरेको थियो । 


ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा रहेको कुरा आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex