२ भाद्र २०८३, मंगलबार
Header

चटयाङ लागेर मोरङमा २ जनाको मृत्यु


प्रकाशित: बुधवार, ११ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । चटयाङ लागेर मोरङको रंगेली नगरपालिकाका बुधवार २ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा नगरपालिकाको वडा नंं ९ का १४ बर्षिय अभत्त ऋषिदेव र १६ बर्षिय अनिल रहेको प्रहरीले जनाएको छ । 


अपरान्ह दिउँसो ३ बजे बर्षासँगै परेको चटयाङको कारण ऋषिदेवद्वयको मृत्यु भएको प्रहरीको भनाई छ । 


उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex