२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले ‘नागरिक अधिकार’ मोवाईल एप सञ्चालनमा ल्याउँदै


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १२ः५० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नागरिकका गुनासा तथा समस्याहरुको जानकारी लिन नेपाल सरकारले ‘नागरिक अधिकार’ नामको मोवाईल एप सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 
आहिले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सरकरले ल्याएको ‘हेलो सरकार’  (टेलिफोन कन्याक्ट) बाट नागरिकका गुनासाहरु लिने काम गरेको छ ।

 
आम नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्नेे यो एप सुविधाजनक र आधुनिक हुनेछ ।

 
यसबाट सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन निर्माण गरिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex