३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बौद्धको समता अस्पतालमा तोडफोड, झुण्डिएको अवस्थामा महिलाको शव फेला


प्रकाशित: मंगलवार, ३ असार २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । समता अस्पतालमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 


झुण्डिएको शव २७ वर्षीया विमला तामाङको पहिचान भएलगत्तै उनका आफन्तहरुले मंगलबार बिहान अस्पताल तोडफोड गरेका छन । 


प्रहरीका अनुसार उनी त्यही अस्पतालमा क्लिनरका रुपमा काम गर्दै आइरहेकी थिईन । 


काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार अहिले अस्पताल क्षेत्र अशान्त बनेको छ । प्रहरीले यसबारे अनुसन्धान अघि बढाउन घट्नास्थल प्रहरी टोली पुगेको जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex