१२ भाद्र २०८३, शुक्रबार
Header

अदालतले ‘गोरे’ को बयान लिन सुरु गरे


प्रकाशित: बुधबार, ९ जेठ २०७५, १३ः३० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । जिल्ला अदालत मोरङले हिजो पक्राउ परेका ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को बयान लिने काम सुरु गरेको छ ।

 
उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।


अदालतका एक अधिकारीका अनुसार ‘गोर’ को बयान सकेपछि ‘थुनछेक बहस’ गरिने छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex