१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भाडा बढाउने निर्णयबाट सरकार पछि हट्यो


प्रकाशित: विहिवार, ३० जेठ २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले असार १ गते बाट भाडा निर्णय गरेको ५ घण्टा नबित्दै फिर्ता लिएको छ । 


यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । 


विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको तर प्रधानमन्त्री कार्यलयले बजेट पारित नभईकन भाडा बृद्धि भएको चर्को आलोचना हुने भएको निर्णय स्थगन गर्न निर्देशन दिएको थियो ।


विभागले वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex