१३ भाद्र २०८३, शनिबार
Header

असार १ गतेबाट सार्वजनिक यातायातको भाडा बढ्ने


प्रकाशित: विहिवार, २९ जेठ २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सार्वजनिक यातायातको साधनमा १२ प्रतिशत भाडा बृद्धि गरेको छ । 


असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । 


यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको उनले बताए ।  


विभागको प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex