काठमाडौं । बुटवलमा ईलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत १५ हजार घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
अख्तियारले उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।
Categorized in समाज