१२ भाद्र २०८३, शुक्रबार
Header

प्रदेश २ का मुख्यमन्त्री राउतको अमेरिका भ्रमण मन्त्रीपरिषद् बैठकले रोक्यो


प्रकाशित: सोमबार, ७ जेठ २०७५, २०ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री  लालबाबु राउतको अमेरिका भ्रमणलाई सरकारले रोकेको छ ।

 
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशकै काममा सक्रिय हुनेपर्ने समय रहेकाले तत्काललाई भ्रमणका लागि रोक लगाएको सञ्चार एवं सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

 
जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक संस्थाले गर्न लागेको कार्यक्रममा भाग लिन जान केन्द्रीय सरकारसँग मुख्यमन्त्री राउतले अनुमति मागेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex