३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको दुई स्थानमा विस्फोट, ३ जनाको मृत्यु, ६ घाईते


प्रकाशित: आईतबार, १२ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलामो बम विस्फोट भएको छ । 


विस्फोटमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेहरुमा एक जना सुकेधारा र अर्को घट्टेकुलोमा विस्फोटनमा परेका हरु हुन । 


एक जनाको ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएका सुकेधारा विस्फोटमा परेका थिए । 


घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र उनी विप्लव समूहका विद्यार्थी नेता हुन । 


त्यसैगरी सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले बताएका छन ।


विस्फोटनबारे प्रहरीले अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिने बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex