१४ भाद्र २०८३, आइतबार
Header

३३ केजी सुन तस्करी प्रकरणका लागि गठित छानविन समितिको म्याद थपियो


प्रकाशित: सोमबार, ७ जेठ २०७५, २०ः२६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । ३३ केजी ३३ केजी सुन तस्करी प्रकरणका लागि गठित छानविन समितिको म्याद थपिएको छ । 


मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले ३३ किलो सुन तस्करीको बिषयमा छानविन गर्न गठित समितिको म्याद जेठ मसान्तसम्मलाई थपेको हो ।


यस अघि समितिको म्याद जेठ ५ गते सम्म मात्र रहेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex