३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ग्राहक बनेर आएका ४ जनाले जोरपाटीमा सुनपसल लुटे


प्रकाशित: बुधवार, ८ जेठ २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसल ग्राहक बनेर आएका ४ जनाका एक समूहले लुटपाट गरेका छन ।


उनीहरुले मंगलवार दिउँसो पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । 


चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सिसिटिभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex