काठमार्डाैं । नेपाल प्रहरी प्रधान कार्यलयले प्रहरी प्रवक्तामा वरिष्ठ उपरिक्षक शैलेश थापा क्षेत्रीलाई केन्द्रिय प्रहरी प्रवक्तामा चयन गरेको छ ।
नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्यमा तथ्यगत रुपमा सम्प्रेषण गर्नका लागि वरिष्ठ उपरिक्षक थापालाई जिम्मेवारी दिएको हो ।
थापा क्षेत्रीलाई सुचना तथा जानकारीको लािग मोवाईल नम्वर ९८५१२९२१११ सम्पर्क गर्न सकिने जनाएको छ ।
Categorized in राष्ट्रिय