१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनले ६ हजार करोड डलर बराबरको सुनको खजना पत्ता लगायो


प्रकाशित: सोमबार, ७ जेठ २०७५, १२ः४७ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । चीनले हालसालै करोडौ डलर बराबार मूल्य पर्ने सुन लगायत महत्पूर्ण खजना पत्ता लगाएको छ ।

 
भारतको अरुणाचल प्रदेश सीमा नजिक भेटिएको सो खजनामा सून, चाँदी समेत थुप्रै बहुमूल्य खनिज पदार्थ रहेको समाचार आएको छ । सो खजनामा भेटिएको गहनाहरुको मूल्य करिब ६ हजार करोड डलर सम्म हुने अनुमान लगाईएको छ ।

 
डैकन क्राँनिकल भन्ने एक पत्रिकामा प्रकाशित समाचार अनुसार यो प्रोजेक्ट चीनको  ह्युन्जे  राज्यमा चलिरहेको छ ।  यो भारतीय सीमासँग जोडिएको छ ।

 
यो खबर चीनबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई आधार मानि प्रकाशित गरिएको हो । यस रिपोर्टका  अनुसार चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको भाग भएको वताएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex