१२ भाद्र २०८३, शुक्रबार
Header

यातायात समिति ५ दिनभित्र कम्पनीमा दर्ता नभए महासंघ जिम्मेवारी नहुने


प्रकाशित: आईतबार, ५ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौँ । सरकारसँग भएको सहमति अनुसार नेपाल यातायाट व्यवसायी राष्ट्रिय महासंघले समितिलाई ५ दिनभित्र कम्पनीमा जान आग्रह गरेका छन । 


महासङ्घले समितिलाई पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गर्न अनुरोध गर्दै सो समयभित्र दर्ता नहुने यातायात समितिको महासंघले जिम्मेवारी नलिने बताएका छन । 


महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।  


महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमति अनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex