काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको छ ।
शर्मालाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड गोली फायर गर्नु परेको प्रहरीले बताएको छ ।
विहिवार रुकुम पश्चिमको चौरजहारी–५ मा शर्मालाई प्रहरीले नियन्त्रण लिन खोज्दा भागेपछि खोजेपछि हवाइ फायर गर्नु परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार शर्मासँगै रहेका २ जना भने फरार हुन सफल भएको छ ।
Categorized in समाज