३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संगीतकार न्हूँ तथा सामाजसेवी पवित्र बज्राचार्यलाई मातृशोक


प्रकाशित: सोमबार, २३ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । संगीतकार न्हूँ तथा समाजसेवी पवित्र बज्राचार्यको आमा कृष्णदेवी बज्राचार्यको सोमबार असायमिक निधन भएको छ ।


काठमाडौं मोडेल अस्पतालमा विहान २ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । 


८८ बर्षिया बज्राचार्यको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि उनको ओमबहालस्थित उनको घरमा राखिएको थियो ।


पार्थिव शरिरलाई श्रद्धाञ्जली दिन काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शाक्य, जनकवी दुर्गालाल श्रेष्ठ, मानवअधिकारवादी नेता मल्ल के सुन्दुर लागायत विभिन्न व्यक्तित्वहरु उपस्थित भएको थियो । 


स्व. बज्राचार्यको दुई छोरा पवित्र पूर्व वडा अध्यक्ष, समासेवी,ा सामुदायिक प्रहरी सेवा केन्द्र महांकालका उपाध्यक्ष हुन भने उनका भाई न्हूँ चर्चित संगीतकार हुन ।


उनको एक छोरी नगिना बज्राचार्य कलाकार हुन । आजै स्व. बज्राचार्यको अन्तिम दाहासंस्कार टेकुमा गरियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex