३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कोटेश्वर चोकमा शंकास्पद बस्तु भेटिएपछि डिस्पोजल टोली घटनास्थलमा


प्रकाशित: सोमबार, २३ बैशाख २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । कोटेश्वर चोकमा एक झोलमा सोमबार बेलुका शंकास्पद बस्तु राखिएको झोला फेला परेको छ । 


ट्राफिक प्रहरी बिटको पूर्वपट्टी भेटिएको सो झोलामा बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेको छ । 


प्रहरीका अनुसार डिस्पोजल टोली घट्नास्थल पुगेको र जाँच भईरहेको जानकारी दिए । 


अहिले सो क्षेत्रमा चल्ने सवारी साधनको लामो जाम भएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex