३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नवलपुरमा हावाहुरीको प्रभावले विद्यालय बन्द, जनजीवन प्रभावित


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । नवलपरासीको नवलपुरमा विहानैदेखि आएको हावाहुरीको कारण एकदिनको लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । 


हुरीबताससहित भारी वर्षापछि जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको प्यावसले जनाएको छ । हावाहुरीका कारण नवलपुरको जनजीवन प्रभावित भएको छ । 


मौसमविद्हरुले हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन नवलपुरवासीलाई सतर्क रहन आग्रह गरेको छ । 


नवलपरासीको कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलिरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex