३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जेष्ठ नागरिकको मासिक भत्ता ५ हजार !


प्रकाशित: बुधवार, १८ बैशाख २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आगामी आर्थिक बर्षको बजेटमा जेष्ठ नागरिकको भत्ता मासिक ५ हजार पुराईने तयारी गरेको छ । 


सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाइने गृहकार्य भएको बताएका छन । 


चुनावको बेला जेष्ठ नागरिकको भत्ता बढाईने लोकप्रिय नारा दिए पनि गएको बजेटमा भत्ता नबेपछि सरकारले आलोचना भएको थियो । 


बुधवार महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटन को क्रममा उपप्रधान पोखरेलले सो कुरा बताउँदै बिभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तयारीसमेत गरिएको जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex