३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वीरगञ्जको श्रीपुरमा भिषण आगलागी


प्रकाशित: मंगलवार, १७ बैशाख २०७६, १८ः२७ बजे
- महानगरखवर

काठमाडौं । वीरगञ्जको श्रीपुरमा भिषण आगलागी भएको खवर छ । 


वीरगञ्ज ११ को श्रीपुरमा एक पेन्ट गोदामबाट आगो सुरु भएको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार आगलागी भएको क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल)को औषधि कारखाना र बाक्लो बस्ती रहेको कारण जोखिम देखिएको छ । 


आगलागी बारे विस्तृत विवरण आउन बाकी रहेको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex