३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मिसा पुचः ताहाननी युवाद्धारा जेष्ठ नागरिक सम्मानित


प्रकाशित: शनिवार, १४ बैशाख २०७६, २०ः३९ बजे
- महानगरखवर

काठमाडौं । ताहाननी मिसा पुचः युवा समूहको अयोजनामा जेष्ठ नागरिकहरुलाई शनिवार एक कार्यक्रम विच सम्मान गरिएको छ । 


काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शाक्यको प्रमुख अतिथिीमा आयोजित सो कार्यक्रमा समाजमा योगदान पुराएका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । 


का.म.पा.२४ वडा ताहाननी दाफा खलःताहाननी मिसा पुचः ताहाननी युवा समुहले वडा जेष्ठ नागरिकहरुलाई प्रमुख अथिति शाक्यले दोसल्ला ओढाई सम्मान गरेका थिए । 


भाइराजा महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा संसाद जीबनराम श्रेष्ठ, सासंद रामबीर मानन्धर, प्रदेश सभा सदस्य राजेश शाक्य, उपमेयर हरिप्रभा खड्गी, प्रभादेवी बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । 


त्यसैगरी कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, २४ वडाका सदस्य विनोद तुलाधर गायत समाजसेवीहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex