३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सङ्घीय फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे


प्रकाशित: शुक्रवार, १३ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे निर्वाचित भएका छन । 


विहिवार बेलुका सम्पन्न भएको मतदानमा खत्वेले प्रतिपस्पर्धीदेवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन । 


उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गरेका थिए । 


त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र कोषाध्यक्षमा सुमित्रा राई चयन भएको पार्टीले जनाएको छ । 


जिल्ला कार्यसमिति ४८ सदस्य गठन भएको पार्टीले जनाएको छ । अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा सहमतिमा पदाधिकारी चयन गरिएको पार्टीका अभिनन्द यादवले जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex