५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बलात्कृत युवतीको उजुरीपछि दंगाल पक्राउ


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, २०ः२५ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरेको छ ।


काठमाडौं शंखरापुर–५ का दंगालले युवतीलाई होटलमा लगेर जबरजस्तीकरणी गरेको भनी जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा दिएकको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 
पक्राउ परेका दंगालमाथि आवश्यक कार्वाही अघि बढाइएको प्रहरीले बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex