५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बसमा सवार यात्रुको गोजीबाट ७० हजार गायब 


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, २०ः०५ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । बसमा सवार एक यात्रुको गोजीबाट पकेटमारले ७० हजार रुपियाँ चोरेको प्रहरीले जनाएको छ । काठमाडौं गौशाला बस्ने सर्लाही मलंगवाका मनोज बस्नेतको रकम चोरी भएको हो ।


बाफलबाट गौशालातर्फ जाँदै गरेको बा.४ ख ४२१ नम्बरको बसमा सवार महत्तोको गोजीबाट रकम चोरी भएको प्रहरीले जनाएको छ ।

 
फरार चोरको खोजी गर्नुका साथै यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex