२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

८८ केजी सुन तस्करीमा २ अभियुक्तले उन्मुक्ति पाए


प्रकाशित: शुक्रबार, ४ जेठ २०७५, १८ः०७ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । ८८ किलो तस्करी प्रकरणमा पक्राउ परेको २ अभियुक्तले सर्वोच्चको आदेशबाट उन्मुक्ति पाएका छन् ।

 
सर्वोच्चले जनही ५ लाख धरौटीमा नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई छोड्न भनेको छ ।

 
जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले सो फैसला सुनाएको हो ।

 
सुन तस्करीमा उनीहरुले आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika