३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा एक सैनिक घाईते


प्रकाशित: विहिवार, ५ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । पोखराको प्रदेश भवन गेट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने गर्ने नेपाली सेनाका एक जवान घाईते भएका छन ।


नायक धर्मबहादुर थापा घाइते भएको प्रहरीले बताएको छ । हाल उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।


डिस्पोज गर्ने क्रममा नेपाली सेनाकै बारुद पड्किदा थापा हुँदा उनको हातका औंलाहरू चुँडिएका छन । 


नदीपुरस्थित प्रदेश भवनको गेट नजिक कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो ।


घाईते थापा बम डिस्पोजल डिस्पोजल टोलीका सदस्य हुन । उनी कालिभञ्जन गण रत्नमन्दिरमा कार्यरत रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex