१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत


प्रकाशित: बुधवार, ४ बैशाख २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम संसदीय सुनवाई समितिबाट सर्वसम्मत अनुमोदन गरिएको छ । 


समितिले बुधबार थपलियाको नाम अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । 


सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका थिए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex