३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किदा को पाइलट र प्रहरीको मृत्यु


प्रकाशित: आईतबार, १ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । लुक्ला विमानस्थलमा जाहाज र हेलिकप्टर ठोक्किदा २  जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा समित एयरको कोपाईलट सुदिप ढुंगाना र पर्यटक प्रहरी राम बहादुर खड्का रहेको सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरेका छन । 


एयर होस्टेज आर लामा सकुशल रहेका प्रहरीले जनाएको छ । 


आइतबार बिहान ९ बजेतिर ल्याण्ड भएको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिँदा जहाज अनियन्त्रित भएर हेलिकप्टरलाई ठक्कर दिन पुगेको प्रहरीको प्रारम्भिक रिपोर्ट रहेको सञ्चारमाध्यमहरुलाई जनकारी दिएको छ । 


दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex