काठमाडौं । विप्लव माओवादीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान(ज्वाला) सहित २ जना पक्राउ परेको छ ।
प्रहरीका अनुसार गएराती उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको जनाएको छ ।
Categorized in समाज