५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

चितुवाको ४ दाँत सहित तामाङ पक्राउ


प्रकाशित: बिहिबार, ३ जेष्ठ २०७५, २०ः३० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरी चेकजाँचको क्रममा नागढुङ्गास्थित चेकप्वाईन्टमा चितुवाको ४ वटा दाँत सहित एकलाई पक्राउ गरेको छ । 


प्रहरीले धादिङबाट काठमाडौंतर्फ पैदल आउँदै गरेका सिन्धुपाल्चोक तातोपानी– २ बस्ने ३६ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।


यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex