५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मेघा ड्रिङग सहकारीबाट ७ लाख नगद र २ वटा टिभी चोरी


प्रकाशित: बिहिबार, ३ जेठ २०७५, १२ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । माछापोखरी सपिङ सेन्टरको ५ औँ तलामा रहेको मेघा ड्रिङग बहुउद्धेश्यीय सहकारी संस्थाबाट मंगलबार नगद ७ लाख र २ वटा टिभी चोरी भएको प्रहरीले जनाएको छ । 


काठमाडौं महानगरपालिका – १६ स्थित सो सपिंग सेन्टरमा कोही नभएको अवस्थामा नगद र सामान चोरी भएको हो ।

 
 चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex