१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

फेरि बढ्यो डिजेल, पेट्रोलको भाउ


प्रकाशित: बुधबार, २ बैशाख २०७५, २१ः१८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । केही समय अघि मात्र बढेको डिजेल, पेट्रोलको भाउमा फेरि नेपाल आयल निगमले बृद्धि गरेको छ ।


पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।


बुधबार राति १२ बजेदेखि लागू हुने गरिे निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि आयल निगमका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिएको छ ।

 
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex