३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ओखलढुंगा जिप दुर्घट्नामा ६ जनाको मृत्यु, ३ घाईते


प्रकाशित: आईतबार, १७ चैत्र २०७५, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । ओखलढुंगा जीप दुर्घट्नमा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएको प्रहरीले जनाएको छ । 


ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा सो जीप दुर्घटना भएको हो । 


प्रहरीका अनुसार मृतक मध्ये चार पुरुष र दुई महिला छ ।  मृतकहरुको सनाखत हुन सकेको छैन ।


सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं आउँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो । 


घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईरहेको प्रहरीले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex