काठमाडौं । नेपाली सेनाको प्रवक्तामा विज्ञानदेव पाण्डे नियुक्त भएका छन ।
यस अघि रहेका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालको सरुवा भएपछि पाण्डेको नियक्त भएको हो ।
ढकाल पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिको रुपमा सरुवा भएका छन ।
पाण्डे यसअघि दाङस्थित १९ नम्बर बाहिनीमा कार्यरत थिए ।
Categorized in राष्ट्रिय