४ भाद्र २०८३, बिहिबार
Header

चाल्नखेलमा रत्नपार्क आउने बस दुर्घट्ना, ३ जना गम्भीर


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै यात्रुबाहक बस चाल्नखेलमा दुर्घट्ना भएको छ । 


ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान भएको दुर्घट्नमा ३५ जना घाईते भएका छन । घाइते भएका घाईते मध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ ।


अर्को एक जनालाई ट्रमा सेन्टरमा ल्याएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex